Live on
Your Voice, Your Power
चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने काम सुरु भएको छ। नदीमा पानीको बहाव केही घटेपछि क्रुजलाई सुरक्षित रूपमा निकाल्ने प्रयास थालिएको हो । केही दिनको अविरल वर्षाका कारण नारायणी नदीमा आएको भीषण बाढीले नदी किनारमा बाँधेर राखिएको क्रुज आइतबार बगाएको थियो । तस्बिर : राजेन्द्र आचार्य/नेपाल फोटो लाइब्रेरी