समाचार « Khabarhub

सुशासनको कुरा गरेर नथाक्ने भीम उपाध्यायविरुद्ध नै भ्रष्टाचारको मुद्दा

काठमाडौं- नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय सुशासनको कुरा गरेर कहिल्यै थाक्दैनन् । सामाजिक सञ्जालमा असाध्यै सक्रिय रहने उनी बारम्बार भ्रष्टाचारका विरुद्धमा अभिव्यक्ति दिइरहन्छन् । सामाजिक सञ्जालमा उनले गरेका पोस्टहरु हेर्दा लाग्छ कि उनी ठूलै भ्रष्टाचारविरोधी अभियन्ता हुन् । तर, उनै पूर्वसचिव उपाध्यायमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आइतबार अख्तियारले उपाध्यायसहित…