समाचार Archives | Page 3526 of 8645 | Khabarhub Khabarhub

भारतमा उपचाररत क्यान्सर पीडित राईलाई १७ लाख सहयोग

खोटाङ - क्यान्सर भएपछि भारत पुगेर उपचार गराइरहेका खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेका चन्द्रकुमार राईलाई आर्थिक सहयोग जुटाइएको छ । विगत ७ महिनादेखि नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर ईन्स्टिच्युट एण्ड रिसर्च सेन्टर अस्पतालमा उपचार गराइरहेका राईलाई शुभेच्छुकको पहलमा १७ लाख एक हजार १६६ रुपैयाँ उपचारका लागि सहयोग जुटाइएको हो । आफ्नो गाउँको शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, सोलार…