समाचार Archives | Page 3540 of 8643 | Khabarhub Khabarhub

ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु

काठमाडौँ- ललितपुरको महांकालमा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ । ललितपुरको महांकाल गाउँपालिका–१ बुखेल रातोपहिरोमा मंगलबार बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ३५ वर्षीय विष्णुप्रसाद फुँयाल र उनकी ३४ वर्षीया श्रीमती सृजना फुँयालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृतकका ५ वर्षीया छोरी सृजला फुँयाल गम्भीर घाइते भएकी छन्…