Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली सेनाले विश्व शान्ति स्थापनार्थ खटिने शान्ति सैनिकले पुर्याएको योगदानको स्मरण गर्दै अन्तर्राष्ट्रिय संयुक्त राष्ट्र शान्ति सेना दिवस विशेष कार्यक्रमका साथ मनाएको छ । दिवसको अवसरमा सोमबार काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति सञ्चालन तालिम केन्द्र (बीपीओटीसी) मा विशेष समारोहको आयोजना गरिएको हो । कार्यक्रममा विश्वशान्ति स्थापनाको सिलसिलामा वीरगति प्राप्त गरेका शान्ति सैनिकको सम्मानमा शान्ति स्मारकमा…