समाचार « Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

 दिनभर आजमा सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्ने महासचिव गुटेरेसको विश्वास, शान्ति प्रक्रिया टुङ्ग्याउन राष्ट्रसङ्घको सहयोग हुने प्रधानमन्त्रीको विश्वास, जलवायु परिवर्तन सहयोग कोष वृद्धि गरिने, राष्ट्रिय मर्यादासम्बन्धी विधेयक पारित, अर्थमन्त्री महत र बेलायतका ट्रेजरीमन्त्री पेनबीच भेटवार्ता, सडक सञ्जाल सुधारका लागि एडिबीसँग १३ अर्ब बराबरको ऋण सम्झौतालगायतका समाचारले प्रमुख स्थान पाए । सङ्क्रमणकालीन न्यायले दिगो शान्ति…