समाचार Archives | Page 3645 of 8588 | Khabarhub Khabarhub

गैरकानुनी रूपमा युक्रेन प्रवेश नगर्न नेपाली दूतावासको आग्रह

काठमाडौ– युद्धग्रस्त मुलक युक्रेनमा अहिले पनि नेपाली जाने गरेको पाइएको छ।युक्रेन मामिलासमेत हेर्दै आएको जमर्नीको बर्लिनमा रहेको नेपाली दूतावासका अनुसार अहिले पनि नेपालीहरू विभिन्न माध्यमबाट युक्रेन पुग्ने गरेका छन्। त्यहाँबाट सिमावर्ती युरोपेली मुलकमा प्रवेश गर्न पाइने आशामा नेपालीहरू जोखिम मोलेर युक्रेन पसिरहेको दूतावासको भनाइ छ।विगत १ वर्षदेखि रुस र युक्रेनबीच युद्ध चलिरहेको छ। युद्ध चर्किएसँगै…