समाचार Archives | Page 366 of 8553 | Khabarhub Khabarhub

भोलिदेखि सार्वजनिक यातायात बन्द गर्ने व्यवसायीहरुको घोषणा

पोखरा । गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ्’ नियमावलीविरुद्ध सार्वजनिक यातायात व्यवसायी तथा मजदुर संगठनहरू आन्दोलित बनेका छन्। आन्दोलनरत आठवटा यातायात व्यवसायी महासंघ र मजदुर संगठनहरूको साझा प्लेटफर्म ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति २०८२’ ले सोमबार, जेठ १९ गतेदेखि मुलुकभर सार्वजनिक यातायात सेवा पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ। संघर्ष समितिले आइतबार संयुक्त…