समाचार « Khabarhub

वर्तमान सरकार जनताको मतबाट आएको हैन : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार जनताको मतबाट आएको सरकार नभएको बताएका छन् ।  बिहीबार भक्तपुरमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकारलाई आफूले बोलेका कुरा र गरेका काम बाहिर जनताको सामु ल्याउन चुनौती दिए।  ‘मैले भनेका कुराहरू सो सरकारले हिम्मतका साथ जनतामा पुर्‍याओस्, बाहिर ल्याओस्’, उनले भने। …