Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौंको बुद्धनगरस्थित बागमती किनारका बासिन्दाले आफ्नो घरअगाडि भित्तामा जग्गाको लालपुर्जा र नक्सा टाँसेका छन् । वैधानिक भए पनि हुलमुलमा डोजर चल्ने डरले यसो गरिएको स्थानीयले बताएका छन् । उनीहरूले सामान पनि सारेका छैनन् । भत्काउने लाइनमै रहेका तर कागजात भएकाहरूले यसो गरेका हुन् । अनधिकृत संरचना भत्काउन बुद्धनगर क्षेत्रमा डोजर पुगिसकेको छ । तस्बिरहरू…