समाचार Archives | Page 3766 of 8648 | Khabarhub Khabarhub

दाताले उपलब्ध गराएको जग्गामा खानेपानी आयोजना निर्माण गरिँदै

कञ्चनपुर - दाताले उपलब्ध गराएको जग्गामा शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा खानेपानी आयोजना निर्माण अगाडि बढाइएको छ। रु १३ करोडको लागतमा खानेपानी आयोजना निर्माण अगाडि बढाइएको हो। शुक्लाफाँटा–९ वडाध्यक्ष रमेश ऐरका अनुसार पहिलो वर्ष खानेपानी आयोजनाको पर्खाल निर्माण गर्न र बोरिङ गाड्नका लागि रु १८–१८ लाख गरी रु ३६ लाख बजेटमा कार्य गरिएको छ। “पाँच वर्षभित्रै निर्माण…