Live on
Your Voice, Your Power
काठमाडौं– धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित ज्वाङखोला र तिङराङखानीमा पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालन भएको छ । सडकमा ठूलो परिमाणमा माटो र ढुङ्गा खस्दा सवारी आवागमन दुवैतर्फ रोकिएको थियो । अहिले पहिरो हटाएर एकतर्फी सडक सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए । बाटैमा रोकिएका हजारौँ सवारी साधन…