समाचार Archives | Page 3836 of 8631 | Khabarhub Khabarhub

शिक्षाको गुणस्तर वृद्धिमा सबैको भूमिका हुनुपर्छ : उपसभापति खड्का

 सुर्खेत– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले शिक्षाको गुणस्तर वृद्धिका लागि शिक्षक, अभिभावक र विद्यार्थीको समान भूमिका हुने बताएका छन् । गुर्भाकोट नगरपालिकाको नेपाल राष्ट्रिय माविको ४९ औँ वार्षिकोत्सव समारोह उद्घाटन गर्दै उनले प्रतिस्पर्धी जनशक्ति उत्पादनका लागि तीन पक्षको समन्वय र सहकार्य आवश्यक भएको बताए । 'अब्बल विद्यार्थी उत्पादन गर्नका लागि शिक्षकले राम्रो शिक्षा दिनुपर्छ, अभिभावकले…