Live on
Your Voice, Your Power
काठमाडौं - आईसिसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय शृंखलामा नेपालले आज (शुक्रबार) घरेलु टोली नामिबियाविरुद्ध खेल्दैछ। वाईन्डरस क्रिकेट मैदानमा खेल नेपाली समयअनुसार दिउँसो सवा एक बजे सुरु हुनेछ। शृंखलामा नेपाल सहित आयोजक नामिबीया तथा स्कटल्यान्ड छन्। विश्वकप लिग टू मा नेपाल २० खेलमा १७ अंकसहित छैठौं स्थानमा छ। नामिबिया २७ खेलमा २७ अंक सहित चौथो…