समाचार Archives | Page 4034 of 8490 | Khabarhub Khabarhub

नेमकिपाको गढमा एमालेको अग्रता कायमै

काठमाडौं– भक्तपुर १ मा एमालेका नवराज गेलालले आफ्नो अग्रता कायममै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गेलालले ६८१७ प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एवं नेमकिपाबाट निवर्तमान सांसद प्रेम सुवालले ५२५९ मत प्राप्त गरेका छन् ।  मत गणना सुरु भएदेखि नै गेलालले अग्रता लिइरहेका छन् ।