समाचार Archives | Page 408 of 8467 | Khabarhub Khabarhub

पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल निर्वाचित

काठमाडौं– नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल निर्विरोध निर्वाचित भएका छन् । सङ्घको मङ्गलबार काठमाडौंमा सम्पन्न छैटौँ साधारणसभाले सिग्देलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा भागवत सिम्खडा, सचिवमा भरतप्रसाद तिमल्सिना, उपसचिवमा अमित वस्ती, कोषाध्यक्षमा राजु थपलिया  निर्वाचित भएको निर्वाचन समिति संयोजक डिल्लीराम सुवेदीले बताए  । यसैगरी सङ्घको सदस्यहरूमा ऋषिराज…