समाचार « Khabarhub

अफगानिस्तानमा शीतलहरका कारण एक सय बढीको मृत्यु

काठमाडौं - अफगानिस्तानमा शीतलहरका कारण चिसोले कठ्याङ्ग्रिएर मृत्यु हुनेको सङ्ख्या एक सय चार पुगेको छ। तालिवान सरकारले देशको विभिन्न प्रान्तमा चिसोका कारण मृत्यु भइरहेको खबर आएको बताएको छ। शीतलहरका कारण करिब ७० हजार पशु पनि मरेका बीबीसीले जनाएको छ। तालिवान सरकारका प्रवक्ताले एक महिनामा झण्डै ४० हजार परिवारलाई खानपिनको व्यवस्था गरेको र केही राहत पनि…