Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रपतिको कार्यालय शीतल निवासमा शपथ चल्दै गर्दा सर्वोच्च अदालत प्रशासन प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम चढाएको छ। कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लको नाम हटाएर हतार हतार शर्माको नाम अपडेट गरिएको हो । शर्माले सर्वोच्च पुगेर पदबहालीसमेत गरिनसक्दै सर्वोच्च प्रशासनका कर्मचारीले उनको नाम वेबसाइटमा प्रधानन्यायाधीशका रुपमा कायम गरेका हुन् । सोमबार मात्रै कामु प्रन्या मल्लले…