समाचार « Khabarhub

प्रहरी निरीक्षक लामाको अन्त्येष्टिमा पुगे गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ प्रहरी निरीक्षक अभय लामाको अन्त्येष्टिमा सहभागी भएका छन्। उनले स्वयम्भू पुगेर दिवङ्गत प्रहरी निरीक्षक लामाप्रति श्रद्धाञ्जली अर्पण गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । अत्येष्टिमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलगायत वरिष्ठ प्रहरी अधिकृत समेत सहभागी थिए। गत चैत २९ गते काठमाडौँको तारकेश्वर नगरपालिका–८ डाँडागाउँ सडक खण्डमा ‘ड्यिुटी’ सकेर घर फर्कने क्रममा सवारी दुर्घटनामा परी…