समाचार « Khabarhub

भक्तपुर१ मा रास्वपाका रुकेश रन्जित विजयी

काठमाडौं- भक्तपुर क्षेत्र नम्बर १ मा रास्वपाका रुकेश रन्जित विजयी भएका छन् ।  नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाललाई पाँच हजार २८९ मतले पछाडि पार्दै रास्वपाका उम्मेदवार रन्जित विजयी हुनुभएको हो ।  रन्जितले ३३ हजार ४३६ मत प्राप्त गरे भने सुवालले २८ हजार १४७  मत प्राप्त भयो । कांग्रेसको किरण न्यौपाने चार हजार २८२…