Live on
Your Voice, Your Power
काठमाडौँ– अमेरिकामा अन्धाधुन्ध गोली चल्दा चारजनाको मृत्यु भएको छ । पेन्सिलभेनिया प्रान्तको फिलाडेल्फियास्थित फ्रेजियर स्ट्रिटको १८०० ब्लकमा एक आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा चारजनाको मृत्यु भएको हो । गोली लागेर चार जना घाइते भएका छन् । प्रत्यक्षदर्शीका अनुसार बुलेटप्रुफ ज्याकेट लगाएका एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएका थिए । आक्रमणकारीलाई हिरासतमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।…