Live on
Your Voice, Your Power
भैरहवा- रुपन्देहीको सीमा भारतको फरेनिया बजारमा लाग्ने हाटमा जान प्रहरीले नेपालीलाई राेक पनि प्रहरीहरू आफैँ भने जान छाडेका छैनन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले एक महिनादेखि नेपालीलाई उक्त बजार भर्न जाने राेके पनि प्रहरीहरू भने गाडीसहित सामान लिन जाने गरेका छन् । कोभिड, सुरक्षा चुनौती र राजश्व चुहावट राेक्न प्रशासनले सीमामा कडाइ गर्दै आएको जनाएको…