समाचार « Khabarhub

क्यानडाको डढेलोको धुवाँ न्यूयोर्कसम्म

न्यूर्योक - क्यानडा यतिबेला जङ्गलमा लागेको भीषण डढेलोमा परेको छ। यो आगलागी यति खतरनाक हुँदै गएको छ कि यसको प्रभाव छिमेकी देश अमेरिकासम्म पुगेको छ। जसकाकारण गहिरो सुन्तला रंगको धुवाँले न्यूयोर्क सहर र अमेरिकाका अन्य क्षेत्रहरू ढाकेको छ। अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य अधिकारीहरूले सर्वसाधारणलाई सचेत गराइरहेका छन्। बुधवार न्यूयोर्क विश्वको सबैभन्दा खराब हावाको गुणस्तर भएको…