समाचार Archives | Page 450 of 8510 | Khabarhub Khabarhub

रेशम चौधरी पक्राउपछि भाँडियो जनमत-नाउपाको एकीकरण 

काठमाडौं– जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीचको एकीकरण कार्यक्रम स्थगित भएको छ ।  नाउपा संरक्षक रेशमलाल चौधरी पक्राउ परेपछि नाउपा र जनमत पार्टीबीच एकता नहुने भएको हो ।  सर्वोच्च अदालतको फैसला अनुसार कमलादीबाट चौधरीलाई पक्राउ परेर डिल्लीबजार कारागार लगिएपछि आज हुने भनेको एकता घोषणा कार्यक्रम स्थगित भएको हो ।  कार्यक्रम स्थगित भएको जानकारी जनमत पार्टीका…