समाचार Archives | Page 4512 of 8631 | Khabarhub Khabarhub

 ‘टिस्यु कल्चर’ प्रविधि भित्रिएसंगै केरा खेतीको हब बन्दै टीकापुर

भजनी– कैलालीको टीकापुर क्षेत्रमा ‘टिस्यु कल्चर’ प्रविधि भित्रिएपछि केरा खेती ‘हब’को रुपमा विकसित हुदै गएको छ । पछिल्लो समय केरा खेतीका महत्वपूर्ण क्षेत्रको रुपमा विकास हुँदै गएको टीकापुर क्षेत्रमा किसानले ‘टिस्यु कल्चर’ प्रविधिका बिरुवा लगाउन थालेपछि केरा खेती हबको रुपमा बिकसित भएको हो । ल्याबमै उत्पादन हुने ‘टिस्यु कल्चर’ प्रविधिका बिरुवाले केरा उत्पादनमा वृद्धि हुने…