Live on
Your Voice, Your Power
काठमाडौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणको पक्षमा बहस गर्न एक दर्जन बढी अधिवक्ताहरू इच्छुक देखिएका छन्। काठमाडौं जिल्ला अदालतमा आज सुरु हुने थुनछेक बहसमा खाणको पक्षमा बहस गर्न दुई पूर्व महान्यायधिवक्ता र नेपाल बार एशोसियनका अध्यक्षलगायत तीन जनाले बहस गर्ने भएका हुन्। पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खाती, महादेव यादव र…