समाचार Archives | Page 4533 of 8548 | Khabarhub Khabarhub

सुनको मूल्य आज ९५ हजार ८ सय रुपैयाँ, चाँदीको कति ?

काठमाडौँ - नेपाली बजारमा आज छापावाला सुनको मूल्य ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य ९५ हजार ३ सय रुपैयाँ तोकिएको छ। चाँदीको मूल्य एक हजार १७५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।