Live on
Your Voice, Your Power
पाल्पा– जिल्ला प्रहरी कार्यालय पाल्पाले अवैध रुपमा १ सय १० बोरा युरिया मल पैठारी भइरहेको अवस्थामा फेला पारेको छ । पाल्पाको राम्दी-बुटवल सडकखण्डमा खटिएको टोलीले अवैध रूपमा युरिया मल ढुवानी गरेको मिनी ट्रक सहित चालकलाई नियन्त्रणमा लिएको हो । पाल्पा प्रहरी कार्यालयका अनुसार बुधबार ट्रकसहित चालकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको छ ।…