Live on
Your Voice, Your Power
काठमाडौं- प्रा.डा. गोविन्द केसीले ‘जेन-जी घाइते’लाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर दिने निर्णय कानुन विपरीत भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । शिक्षा मन्त्रालयले उक्त निर्णय नियम विपरीत नभएको भनेर दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै सरकार चिकित्सा शिक्षा सम्बन्धी ऐन र नियमावलीप्रति उदासीन देखिएको उनले आरोप लगाए । डा.केसीका अनुसार प्रधानमन्त्री बालेनको निर्देशनमा सम्बन्धित मन्त्रीहरूको सह-अध्यक्षत्वमा…