Live on
Your Voice, Your Power
झापा– नेपाल अलैँची व्यवसायी महासंघले नेपालमा उत्पादित अलैँचीको बजारीकरणका लागि ‘वाह अलैँची’ नामक कार्यक्रम सुरुआत गरेको छ । अलैँचीको प्रवर्द्धन गर्ने उद्देश्यले स्विस सरकारको सहज कार्यक्रमअन्तर्गत वाह अलैँची कार्यक्रम सुरुआत गरिएको हो । स्वीस कार्यक्रममार्फत नै मास्टर सेफ सन्तोष साहलाई अलैँचीको ब्राण्ड एम्बासडर नियुक्त गर्दै कार्यक्रमको सुरुआत गरिएको हो । प्रदेश नं १ सरकारको सहयोगमा…