समाचार « Khabarhub

एसईईमा ननग्रेडेड विद्यार्थीका लागि तयारी कक्षा सञ्चालन गरिने

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ननग्रेडेड (अनुत्तीर्ण) भएका विद्यार्थीका लागि तयारी कक्षा सञ्चालन गरिने बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री पोखरेलले ननग्रेडेड विद्यार्थीलाई लक्षित गरी तयारी कक्षा वा विशेष कार्यक्रम ल्याउने विषयमा मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिएका हुन्…