समाचार « Khabarhub

समृद्धि र सुशासनका लागि मतभेदभन्दा माथि उठ्न अध्यक्ष दाहालको आग्रह

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनताको हित, समृद्धि र सुशासनको साझा लक्ष्य प्राप्तिका लागि राजनीतिक मतभेद तथा पूर्वाग्रहभन्दा माथि उठ्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाको २१औँ अधिवेशनको शुभारम्भका अवसरमा आज सभालाई सम्बोधन गर्दै उनले दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रको आवश्यकता र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दै छलफलमा सहभागी हुन आग्रह गरे। उनले भने, ‘यो २१औँ अधिवेशन…