समाचार Archives | Page 487 of 8522 | Khabarhub Khabarhub

भृकुटीमण्डपमा एमालेको ‘युथ सेलिब्रेसन’ (तस्बिरहरू)

काठमाडौं-  नेकपा एमालेले काठमाडौंमा आयोजना गरेको ‘युथ सेलिब्रेसन’ मा सहभागी आउने क्रम जारी रहेको छ ।  लोकतन्त्र दिवसको अवसर पारेर एमालेले ४० वर्ष मुनिका युवालाई जम्मा पारेर कार्यक्रम आयोजना गरेको हो । लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले विशेष कार्यक्रम गर्न लागेको जनाएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी ओली र ४० वर्ष मुनिका युवा…