Live on
Your Voice, Your Power
सुर्खेत– कालिकोटको खाँडाचक्र नगरपालिकामा उपभोक्ता समिति र करारका कर्मचारीले तालाबन्दी गरेका छन् । उपभोक्ता समितिले भुक्तानी नपाएको भन्दै र करारका कर्मचारीले तलब नपाएको भन्दै बुधबार तालाबन्दी गरेका हुन् । नगरपालिका सात महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ । नगर प्रमुख कमलबहादुर शाहीले आफू अनुकुलको प्रमुख प्रशासकीय अधिकृत राख्ने गरेको कर्मचारीहरुको आरोप छ । प्रमुख प्रशासकीय…