Live on
Your Voice, Your Power
काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै दूरसञ्चार सेवालाई थप चुस्त र प्रभावकारी बनाउने विषयमा गृह मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरेको छ। नेपाल सरकारका प्रवक्ता तथा गृहमन्त्री ओम प्रकाश अर्यालको उपस्थितिमा भएको बैठकमा गृह मन्त्रालयका सचिव, प्रवक्तासहित उच्च अधिकारी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा सहसचिव, नेपाल दूरसञ्चार प्राधिकरणका प्रतिनिधि तथा विभिन्न सेवा प्रदायक…