आजका समाचार : राष्ट्रपतिले फिर्ता गरे संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, अब संघीय सरकारमा १७ मन्त्रालय र चीनको अवरोधबीच ताइवानका राष्ट्रपति पुगे इस्वाटिनी « Khabarhub

आजका समाचार : राष्ट्रपतिले फिर्ता गरे संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, अब संघीय सरकारमा १७ मन्त्रालय र चीनको अवरोधबीच ताइवानका राष्ट्रपति पुगे इस्वाटिनी


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

बालेनले तयार पारे संघीय सरकारका १७ मन्त्रालयको खाका

प्रधानमन्त्री वालेन्द्र शाहले संघीय सरकारका मन्त्रालय २५ बाट घटाएर १७ कायम गर्न लागेका छन् ।

उनले अब १७ मन्त्रालय कायम गरेर बाँकी ८ वटालाई अन्यमा गाभ्ने तयारी गरेका हुन्।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचार गर्न पठाउँदा राष्ट्रपतिले सम्झाए यसअघिका दुई निर्णय

राष्ट्रपतिले फिर्ता पठाइदिए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएका राष्ट्रपतिले अर्को भने जारी गरे

कार्यवाहक प्रमुख डंगोलको आग्रह : होल्डिङ सेन्टरका बालबालिकालाई आवासीय सुविधासहित पढाऊँ

‘भूमिहीन र सुकुम्वासीलाई बिचल्ली पार्दैनौँ, घर-जग्गा उपलब्ध गराउँछौँ’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भूमिहीन र सुकुम्बासी नागरिकलाई कुनै पनि हालतमा घरबारविहीन नबनाइने बताएका छन्।

आइतबार बसेको सचिवालय बैठकपछि केन्द्रीय कार्यालय बनस्थलीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिले सरकारले बाढी र पहिरोको जोखिममा रहेका बस्तीको मात्रै व्यवस्थापन गरिरहेको दाबी गरे।

देशभरका सुकुम्बासी र भूमिहीन नागरिक आतंकित हुनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो।

लामिछानेले जोखिमपूर्ण क्षेत्रमा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने उद्देश्यले मात्र हालको कदम चालिएको स्पष्ट पारे। ‘बाढी र पहिरोको जोखिममा रहेका स्थानबाट सुकुम्वासीलाई बाहिर निकाल्ने प्रयास हो,’ उनले भने।

सुकुम्वासीबारे सरकारलाई रास्वपाले भन्यो : सुकुम्वासीबाहेक अन्यलाई अहिले कुनै कारबाही नगर्नू

रास्वपाले विघटन गर्‍यो रसुवा जिल्ला कार्यसमिति

संसद्‌मा बहुमत हुँदाहुँदै किन अध्यादेश ? यस्तो छ कानुनमन्त्री गौतमको जवाफ

रास्वपाबाट स्थानीय चुनाव लड्नेले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने

निजी क्षेत्रलाई बोलाएर रवि लामिछानेले दिए १० सन्देश

रवि भन्छन् : आजै उठाउँछ, भोलि नै उठाउँछ भनेर आतंकित नहुनू, सरकारले त्यस्तो गरेको छैन

अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गर्छौँ : संयोजक दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन् ।

आज यहाँ मुसिकोट नगरपालिका–१० खर्सुपानीमा आयोजित सहिद कामी बुढा स्मृति पार्क उद्घाटन कार्यक्रममा उनले सबै कम्युनिस्टहरू एकताबद्ध भएर क्रान्तिको सपना पूरा गरिने बताए ।

‘हामी समाजवादको यात्रामा अगाडि बढ्ने भनेर लागिरहेका छौँ, त्यसका लागि विभिन्न कम्युनिस्ट समूह एकताबद्ध भएर समाजवादको एउटा नयाँ यात्रा सुरु गर्न नेकपा बनाएका छौँ । अब बाँकी रहेका कम्युनिस्टलाई पनि एकताबद्ध गर्छौँ’, संयोजक दाहालले भने ।

‘सरकारको नीतिले ठूलो सामाजिक समस्या निम्तिएर ५० लाख मानिस गरिब हुँदैछन्’

१०० दिन नपुग्दै सच्चिन सरकारलाई डा. सीके राउतको सुझाव, नीति र बाटो सुधार्न आग्रह

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू

वितरकसँगको ५० लाख विवादमा बोले भुवन, भन्छन् – चुक्ता गर्छु 

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

बालेनले विधि मासेर बल र संविधान छलेर सेनाको आडमा शासन गर्न खोजे : प्रभु साह

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छ : अध्यक्ष शर्मा

चीनको अवरोधबीच ताइवानका राष्ट्रपति कसरी पुगे अफ्रिकाको इस्वाटिनी ?

ताइवानका राष्ट्रपति विलियम लाई चिङ–तेले चिनियाँ अवरोध प्रयासबीच अफ्रिकी मुलुक इस्वाटिनीको भ्रमण गरेका छन्। उनले इस्वाटिनीका राजा म्स्वाती तृतीयसँग भेट गरी विभिन्न व्यापार सम्झौतामा हस्ताक्षर गरेको बताएका छन्।

शनिबार इस्वाटिनी (पूर्व स्वाजिल्याण्ड) पुगेका राष्ट्रपति लाईले फेसबुकमार्फत आफ्नो भ्रमण ‘कूटनीतिक र राष्ट्रिय सुरक्षा टोलीको सूक्ष्म तयारीपछि सम्भव भएको’ उल्लेख गरेका छन्। उनी कसरी त्यहाँ पुगे भन्ने विषय भने स्पष्ट गरिएको छैन।

एसी विस्फोटपछि आगलागी हुँदा नौ जनाको मृत्यु

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

युरोपसँग तनावबीच जर्मनीबाट ५ हजार भन्दा बढी अमेरिकी सैनिक फिर्ता हुने

इरानी सुपरट्यांकरले तोड्यो अमेरिकी नाकाबन्दी

होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा

लेबनानको दक्षिणी क्षेत्रमा आक्रमण बढ्दै, दर्जनौँ प्रभावित

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ८ : १३ बजे

सचिव कृष्णहरि पुष्करलाई प्रहरीले केरकार गरेर छाड्यो

काठमाडौं – नेपाल सरकारका सचिव कृष्णहरि पुस्करलाई प्रहरीले नियन्त्रणमा लिएर

विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि विदेश पठाउने नाममा रु २९ लाख

विद्युत् उत्पादनमा निजी क्षेत्रको १३ खर्ब बढी लगानी

काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश

पुस्तान्तरण भइसकेको राजनीतिमा पुरानाको पुनरागमन असम्भव : बाबुराम भट्टराई

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सरकार बनेको सय

भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै

भोजपुर – मुलुकका एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत भोजपुरको प्रसिद्ध