Live on
Your Voice, Your Power
हवाई – अमेरिकाको हवाई राज्यमा भारी वर्षासहितको आँधीबेहरीपछि राज्यव्यापी उच्च सतर्कता अपनाइएको छ। शक्तिशाली मौसमी प्रणालीका कारण भारी वर्षापछि आएको बाढीका कारण स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न निर्देशन दिएको छ। राज्यका गभर्नर जोस ग्रीनका अनुसार ओहाउ टापु तथा माउई काउन्टीका केही भूभागमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ । पछिल्लो एक…