Live on
Your Voice, Your Power
काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षकहरूको आन्दोलनको दबाब थेग्न नसकेपछि राजीनामा दिएकी छन् । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित २० दिनदेखि शिक्षक महासंघको नेतृत्वमा काठमाडौंमा आन्दोलन चलिरहँदा भट्टराईको राजीनामा आएको हो । शिक्षकका माग सम्बोधनबारे प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गम्भीर नहुँदा विभागीय मन्त्री आफैंले कुर्सी छाडेकी हुन् । प्रधानमन्त्रीको…