समाचार « Khabarhub

शिक्षक संगठन अर्घाखाँचीको अध्यक्षमा युवराज भुसाल

अर्घाखाँची - नेकपा माओवादी केन्द्रनिकट शिक्षकहरुको संगठन एकीकृत अखिल  नेपाल शिक्षक संगठन अर्घाखाँचीको अध्यक्षमा युवराज भुसाल चयन भएका छन् । जिल्ला सदरमुकाम सन्धिखर्कमा  भएको जिल्ला अधिवेशनले भुसालको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा रुद्रमणि खनाल, सचिवमा वसन्त खडका , सहसचिवमा गणेश बेल्बासे, कोषाध्यक्षमा बिस्नु दर्जी लगायतलाई निर्वाचित गरेको हो । त्यस्तै…