Live on
Your Voice, Your Power
काठमाडौँ - काठमाडौँ निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका कुलमान घिसिङले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्। निर्वाचन आयोगमा बुझाइएको विवरणअनुसार घिसिङले चुनाव अवधिभर जम्मा १४ लाख १० हजार ८० रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्। घिसिङले बुझाएको ‘निर्वाचन खर्चको विवरण’ अनुसूची (४१) अनुसार सबैभन्दा बढी खर्च प्रचारप्रसार सामग्री छपाइमा…