Live on
Your Voice, Your Power
काठमाडौं- दोलखाको लाप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर सकुशल अवतरण भएको छ । ५ जना सवार हेलिकप्टर लाप्चा गुम्बानजिकै सुरक्षित अवतरण गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) त्रिभुवन विमानस्थल कार्यालयका अनुसार ९ एन-एनओ दर्ता नम्बरको एएस ३५० हेलिकप्टर दिउँसो करिब १:३० बजेदेखि सम्पर्कविहीन भएको थियो । हेलिकप्टर काठमाडौं–चरिकोट–ल्हाप्चा–चरिकोट–काठमाडौं उडान कार्यक्रमअन्तर्गत ल्हाप्चाबाट…