Live on
Your Voice, Your Power
काठमाडौं– पशुपतिनाथ मन्दिरको पावन परिसरमा कृपालु उद्यान लेखिएको बोर्डलाई हटाएर त्यसलाई वन काली उद्यान लेखिएको बोर्डले प्रतिस्थापन गरिएको छ । पुरातत्व विभागको आदेश बमोजिम पशुपति क्षेत्र विकास कोषले उक्त बोर्ड उच्च सुरक्षाका बिच प्रतिस्थापन गरेको थियो । उक्त बोर्ड पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर मिलन थापाको उपस्थितिमा गरिएको थियो । पुरातत्व विभागको मिति…