Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (आइतबार) छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यसैगरी, तेजावी सुन तोलाको ९१ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ प्रतितोला एक हजार ५० रुपैयाँ कायम भएको छ…