समाचार Archives | Page 5576 of 8531 | Khabarhub Khabarhub

चार्ल्स शोभराजको मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौँ– श्रृंखलावद्ध हत्या आरोप ठहरपछि जेल जीवन बिताइरहेका भारतीय मुलका फान्सेली नागरिक चार्ल्स शोभराज देशमुखको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले विहीबार बन्दीप्रत्यक्षीकरण मुद्दामा उनलाई थुनामुक्त नगर्नुको कारण पेश गर्न सरकारका नाममा कारण देखाऊ आदेश दिएको हो । जगन्नाथदेवलमा राखिएका शोभराजले उमेर र आधा सजाय कटाइसकेकाले…