Live on
Your Voice, Your Power
भोजपुर- पछिल्लो केही वर्षयता माझ किरातको भूगोलमा पर्यटक तान्ने माध्यम बनिरहेको मुन्धुम पदमार्गकै बदनामी हुने गरि एउटा घटना बाहिरिएको छ । भोजपुर सदरमुकाम आयोजित एक नृत्य प्रतियोगितामा भाग लिन आएका भारतीय भ्लगर रतुल रोक्स मरनासन्न हुने गरी चार दिनअघि कुटिएका हुन् । यसअघि पनि पटक पटक विवादित भएर पक्राउसमेत परिसकेका सन्तोष चाम्लिङ राईसहितका युवाले भोजपुरको…