समाचार Archives | Page 5642 of 8501 | Khabarhub Khabarhub

कर नबुझाउनेमाथि कारबाही शुरू

जनकपुरधाम- लामो समयदेखि कर नबुझाउने करदातामाथि आन्तरिक राजस्व कार्यालयले कारबाही अघि बढाएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका करदाताको सूची तयार पारेर कारबाही अघि बढाइएको कार्यालयका प्रमुख गजेन्द्रप्रसाद यादवले जानकारी दिए । 'कर नबुझाउने करदाताको सूची तयार पारेर पहिलो चरणमा टेलिफोनमार्फत कर बुझाउन आग्रह गर्न थालेका छौँ', उनले भने, 'दोस्रो चरणमा पत्राचार…