Live on
Your Voice, Your Power
काठमाडौँ – अष्ट्रेलिया सरकारले इन्धन अभाव चुलिएपछि आफ्नो आपतकालीन इन्धन भण्डारबाट पेट्रोल र डिजेल बजारमा पठाउन थालेको छ । यो निर्णयसँगै कुल ७६ करोड २० लाख (७६२ मिलियन) लिटर पेट्रोल र डिजेलको अतिरिक्त आपूर्ति उपभोक्तासम्म पुग्न थालेको छ। पछिल्लो हप्ता विश्वभर जस्तै अष्ट्रेलियामा पनि इन्धनको मूल्य आकासिएपछि इन्धन नपाइने त्रासमा उपभोक्ताको लाइन बढेपछि सरकारले यस्तो…