समाचार Archives | Page 5702 of 8510 | Khabarhub Khabarhub

फ्रान्स विश्वकपमा छनोट, काजकिस्तानको लज्जास्पद हार

एजेन्सी- फ्रान्स विश्वकप फुटबलका लागि छनोट भएको छ । फिफा विश्वकप-२०२२ को युरोपेली छनोट अन्तर्गत शनिबार राति घरेलु मैदानमा काजकिस्तानलाई ८–० को फराकिलो अन्तरले पराजित गर्दै फ्रान्स एक खेल अगावै विश्वकपमा स्थान पक्का गरेको हो । फ्रान्सको जितमा केलियन एमबाप्पेले ह्याट्रिकसहित चार गोल गर्दा, करिम बेन्जेमाको दुई तथा एड्रिन रोविट र एन्टोनी ग्रिजमनले एक/एक गोल…