समाचार « Khabarhub

एक वर्षमा १८ हजार ३२६ जना साइबर ठगीमा, मधेश सबैभन्दा बढी प्रभावित

काठमाडौं- देशभर एक वर्षमा १८ हजार ३२६ जना साइबर ठगीको सिकार बनेका छन्। आर्थिक वर्ष २०८१/८२ मा यति ठूलो संख्यामा नागरिक ठगीमा परेको तथ्यांक सार्वजनिक भएको हो। नेपाल प्रहरी अन्तर्गतको साइबर ब्युरोका अनुसार प्रदेशगत रूपमा मधेश प्रदेशमा सबैभन्दा धेरै ९३६ जना ठगीमा परेका छन्। त्यस्तै कोशी प्रदेशमा ६४४, लुम्बिनीमा ४४४, गण्डकीमा २१२, कर्णालीमा २०८, बागमतीमा २५४…