समाचार Archives | Page 5809 of 8558 | Khabarhub Khabarhub

इजलास बहिष्कार गर्ने न्यायाधीशविरूद्ध परमादेश माग्दै सर्वोच्चमा रिट

काठमाडौँ- इजलास बहिष्कार गर्ने न्यायाधीशविरूद्ध सर्वोच्च अदालतमा परमादेश माग गर्दै रिट दर्ताका लागि पेस भएको छ । न्यायाधीशहरूले इजलास बहिष्कार गर्दा संविधानप्रदत्त मौलिक हक हनन् भएको, बन्दी तथा थुनुवाहरूको हकमा बन्दी प्रत्यक्षीकरणको मुद्दासमेत प्रभावित भएकाले मुद्दा हेर्ने गरी परमादेश जारी गर्न माग गरिएको छ । अधिवक्ता कीर्तिनाथ शर्मासहित कृष्ण प्रसाई, तोयानाथ ढुंगाना, सभ्यता नेपाल, नकुल…